नियम १३
दरखास्त बुझाउनु पर्ने

नियम ११ बमोजिम प्रकाशित सूचना अनुसार दरखास्त दिन चाहने व्यक्तिले सो सूचनामा तोकिएको दस्तुर सहित त्यस्तो सूचनामा तोकिएको म्यादभित्र सोही नियमको खण्ड (छ) बमोजिमको माध्यमबाट छनौट समितिमा दरखास्त बुझाउनु पर्नेछ ।